सिवाईसी नेपाल लघुवित्तले आईपिओ निष्काशन गर्ने


सिवाईसी नेपाल लघुवित्तले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ। कम्पनीले सेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारग विष्टले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई प्रति कित्ता १००अंकित दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *