पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,पेट्रोल अब लिटरकै १५५


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। बुधबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो।

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १३८ रुपैयाँ कायम हुनेछ। एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको छ।

मूल्य समायोजनपछि पनि निगमले पाक्षिक घाटा चार अर्ब ६६ करोड हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *