नेल्सन मण्डेलाका जीवन उपयोगी यी दस चर्चित विचारहरु
नेल्सन मन्डेलाको जन्म अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ का दिन भएको थियो । दक्षिण अफ्रिका स्वाधीन हुनुभन्दा पहिले त्यहाँ अल्पसंख्यक गोराहरुको निरंकुश रंगभेदी शासन थियो ।
गोराहरुले कालालाई जोखिमपूर्ण काम लगाए शोषण गर्थे भने आफूहरु बसीबसी मोजमस्तीको जीवन बिताउथे । मण्डेलाले रंगभेदी सरकारको विरुद्धमा संघर्ष गर्ने अठोट गरे ।यी हुन् मन्डेलाका १० महत्वपूर्ण भनाइहरु
१। मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रशेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघि बढ्छ ।
२। चाहेँ त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।
३। एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् ।
४। स्वतन्त्र हुनु मात्र जंजिरलाई उर्तानु होइन बरुकी जीवन यस्तो हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
५। जबसम्म काम समाप्त हुँदैन तबसमम त्यो असम्भव लाग्दछ ।
६। जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नुपर्दछ । जब खतराको समय आउँदछ तब आफू अघि र दोस्रोलाई पछि नेतृत्वको प्रशंसा गर्नेछन् ।
७। शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।
८। अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
९। एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेको हुन्छन् ।
१०। मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।