नेप्सेमा यो साता ७ कम्पनीको सेयर सूचिकृत
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यस साता नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत भएको हो । यो साता नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ यस साता नै नेप्सेमा थपिएको हो ।ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड २० लाख कित्ता आईपीओ थपिएको हो
ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता बोनस सेयर
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १० हजार ९ सय ९८ दशमलव ७९५० कित्ता बोनस सेयर
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५ सय ५७ कित्ता बोनस सेयर
सिद्धार्थ बैंक लिमिटेडको एक करोड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता बोनस सेयर
नेपाल बैंक लिमिटेडको एक करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर तथा ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर
गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता बोनस सेयर