सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद थप


काठमाडौं । सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद थप गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ शुक्रबार जारी गरेकी छन् । अध्यादेशमार्फत म्याद थप गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *