कोभिड-१९ को जोखिमलाई नियन्त्रण गर्न स्वास्थ्य सामाग्री बितरण


सुरेन्द्र कंडेल बागलुङ

अन्तर्राष्ट्रिय बागलुङ समाज बागलुङले कोभिड १९को उच्च जोखिमलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री बितरण गरि गरेको छ । अहिले सम्म धौलागिरी अञ्चल अस्पताल पत्रकार महासघं, सव ब्यबस्थापन बिभाग र जिल्ला का विभिन्न नगर पालिका र गाउपालिका मा स्वास्थ समाग्री बितरण गरिसकेको समाजले शुक्रबार बागलुङ नगरपालिका ७ कालिमाटी र बा न पा ३ मा अवस्थित मानव सेवा आश्रम मा स्वास्थ्य सामग्री वितरण गरेको छ। पुर्बराज्य मन्त्री चम्पा देबि खड्का, अन्तर्राष्ट्रिय समाज वाग्लुङका संरक्षक तथा बाग्लुङ समाज दोहा कतार का प्रमुख संरक्षक होमनाथ शर्मा र समाजका कार्यालय प्रमुख सुरेन्द्र कंडेल र सामाजिक अभियान्ता सन्तोष जि सि सहित को टोलि के स्वास्थ सामाग्री बितरण गरेको छ।

ग्रामीण भेगका समुदायहरुमा दिनानुदिन फैलिएको कोभिडको न्युनीकरण र रोकथाम को लागि बागलुङ नगरपालिका ७ र मानव सेवा आश्रम मा पुगि स्वास्थ सामाग्री बितरण गरेका छन समाजले जनाएको छ ।
स्वास्थ्य सामग्री वुझ्दै बा न पा ७ का वडा अध्यक्ष र मानब सेवा आश्रम का प्रमुख ले अन्तर्राष्ट्रिय बागलुङ समाजले विरामिहरुलाई ठुलो गुन लगाएको वताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *