जिवन उपयोगी केही विचार, जसले दिन्छ तपाईंलाई असिम उर्जा


हामीले दैनिक जीवनमा भोग्दै आएका कतिपय कुराले हामीलाई प्रेरणा दिने गर्छन् । महान् व्यक्तिहरुका भनाइ त झन् कहिलेकाहीँ मान्छेका लागि शक्ति साबित हुने गरेका छन् ।

संसारमा कहलिएका कैयन् महान् व्यक्तिका भनाइहरु विश्वचर्चित छन् । तीमध्ये यी भनाइहरू उत्तिकै लोकप्रिय छन्।
१। मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा! अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ – मुहम्मद अली

२। भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो । – फोरेस्ट सकली

३। सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।

४। सपना देख्नेहरूनै संसारको रक्षक हुन् । – जेम्स आलेन

५। भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट

६। अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । – जर्ज इलिएट

७। असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । – हेनरी फोर्ड

८। मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स्टाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *