दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक !


अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले दीपाश्री निरौलाको फेसबुक ह्याक भएको जानकारी दिएका हुन्

गिरीले फेसबुकमा निरौलासँगै अभिनेता सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको बताएका हुन्।दीपकले चलचित्रकर्मीको फेसबुक ह्याक गरि ह्याकरले पैसा माग्न थालेको समेत बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *