एमालेको महाधिवेशन आगामी मंसिर २ मा, बादल वाग्मती प्रदेश इन्चार्ज


नेकपा एमालेको महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
त्यस्तै,बैठकले पूर्व माओवादी खेमाका ५ मन्त्रीसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।
साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *