प्रधानमन्त्री संसद्ममा विश्वासको मत लिन तयार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने बताएका छन् ।

संसदीय दलको बैठकमा यस्तो बताएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।उनका अनुसार आज प्रधानमन्त्री ओली सभामुखसँग आक्रोशित थिए ।

“सरकारको विरुद्धमा बोल्ने व्यक्तिलाई प्राथमिकतामा राखियो,” ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, “सभामुखबाट पक्षपातपूर्ण व्यवहार गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *