ओलीको चेतावनी, हेर्दै जानुस्, देश कता जान्छ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभा ‘कास्टिङ’ मात्रै भएको बताएका छन् । केहीअघिको कार्यक्रममा उनले आज कास्टिङ देखाउने बताएका थिए ।

शुक्रबार नारायणहिटी अगाडि आयोजित सभामा बोल्दै उनले जनतालाई दुःख दिने मनसाय नभएको भन्दै क्षमा पनि मागे । “हामीले दुःख दिन खोजेको होइन । यो कास्टिङको रूपमा हो । काठमाडौंका सडकभरमा स्क्रिन राखेर सभा गर्नुपर्ने स्थित आउन सक्छ । १ गते बुटवलमा देखाउने छौँ । ८ गते विराटनगरमा अर्को सभा हुनेछ,’’ उनले भने ।

आलोचना गर्नेहरुलाई मन थाम्न गर्न आग्रह गर्दै ओलीले भने, “हेर्दै जानुस्, नेपाल कता जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *