सर्वोच्चको आदेश, कृषिमा विदेशी लगानी खुला नगर्नु


काठमाडौं। सर्वोच्च अदालतले कृषिमा विदेशी लगानी खोल्ने निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कृषिमा शर्तसहित विदेशी लगानी खोल्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
सरकारले केही दिनअघि ७५ प्रतिशत निर्यात गर्ने शर्त राखी कृषि क्षेत्रमा पनि विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *