प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि बैठक स्थगित भएको हो। उनलाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पत्नीलाई अस्पताल भर्ना गरिएपछि प्रचण्ड पनि अस्पताल पुगेका छन्।
अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *