प्याज निकासीमा भारतले लगाएको प्रतिबन्ध फुकुवा
भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अंग्रेजी नयाँ वर्ष जनवरी १, २०२१ बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
आन्तरिक उत्पादन कम भएपछि भारतले गत १४ सेप्टेम्बर बाट प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।
भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अंग्रेजी नयाँ वर्ष ९जनवरी १, २०२१० बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।