‘सरकार गठनको विकल्प हुँदासम्म प्रतिनिधिसभा भंग हुन्न : सभामुख(प्रेस वक्तव्य)


काठमाडौं।विघटनको तीन दिनपछि औपचारिक वक्तव्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएको बताएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्। सापकोटाले विघटनले आफू मर्माहत भएको पनि बताएका छन्।


यस्तो छ प्रेस वक्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *