सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाउने


सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाउने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ‘अतिथि देवो भवः’ भन्ने संस्कृतिअनुसार पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने बताए ।

२०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याइने बताए । ‘नेपाल घुमौँ, नेपाल चिनौँङ भन्ने अभियान चलाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *