औद्योगिक ग्राम निमार्णका लागि ४१ करोड विनियोजन


सरकारले औद्योगिक ग्राम निमार्णका लागि ४१ करोड छुट्याएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गदै उक्त रकम छुट्टाइएको जानकारी दिए । काभ्रेको पाँचखालमा निर्माणाधीन ग्रामलाई महिला औद्योगिक ग्राम नामाकारण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *