विवाह बन्धनमा बाँधिदै कलाकार बुद्दि तामाङ

बुद्दि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । शुक्रबार (आज) उनको विवाह हुन लागको हो । मकवानपुरकी अनु थिङसँग विवाह हुन लागेको हो ।
भक्तपुरबाट तामाङ परम्परा अनुसार विवाह हुन लागेको बुद्दिले जानकारी दिए ।