दीर्घ जीवन चाहनुहुन्छ भने आजैबाट गर्नुस् यी काम
स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् ।
जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ ।
रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’का विश्लेषण गर्नेका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणवीदहरुसमेत थिए ।
‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो जो दुनियामा मा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । रिसर्चमा ९ यस्तो कारण पत्ता लागेको छ जसको प्रयोग र अनुशरण गर्दा उमेर लामो हुन्छ
१– दैनिक व्यायाम गर्नुस्, किनकी व्यायाम गर्दा शरीर चुस्त तथा दुरुस्त हुन्छ ।
२। व्यस्त जीवनशैलीमा आफ्ना लागि केही समय निकाल्नुहोस् । त्यस समय त्यस्तो काम गर्नुहोस् जसले तपाईको तनाव कम होस् । चाहे साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय विताउनुस् ।
४। रक्सीको सेवनबाट टाँढा रहनुहोस् ।
५। संगीतले मानिसमा धेरै अससर गर्छ त्यसकारण यसलाई सुन्ने गर्नुहोस् ।