‘गाई’ चुनाव चिह्न माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा सर्वोच्चमा रिट


राप्रपा नेपालले चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । पार्टीको तर्फबाट अध्यक्ष कमल थापाले बिहीबार रिट दर्ता गराएका हुन् ।पार्टी महामन्त्री राजेन्द्र बर्तौलाले दिएको जानकारी अनुसार चुनाव चिह्न ‘गाई’ माग गर्दै रिट दर्ता भएको हो । बिहीबार दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने बताइएको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *