गिरिजाप्रसाद कोइरालालाई आफुले प्रधानमन्त्री बनाएको माधव नेपालको दाबी


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।

शनिबार बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बनाएको र पछि उनले आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो । तर, मैले उहाँ (गिरिजाप्रसाद कोइरालालाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो, उनले भने ।

अर्को प्रसंगमा उनले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्मै निरन्तरता पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *