अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र
नेकपा एमाले संसदीय दलका नेता सुवास नेम्वाङले अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र भएको बताएका छन् ।
आइतबार भएको प्रतिनिधीसभा बैठकपछि पत्रकारहरुसंग कुरागर्दै स्थानीय निर्वाचन तथा अर्ली इलेक्सन बारे धारण राखेका हुन्।उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको बताए ।
नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुर्याउन समितिमा नाम दिएको उल्लेख गरेका छन् ।