नेप्सेमा ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा चिलिमे हाइड्रोको ७.५ प्रतिशतले हुन आउने ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *