नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दै


नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दैछ ।

बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *