सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो कम्पनीले आ.व.२०७७र२०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर तथा चुक्ता पूँजीको १.०५२६३ प्रतिशत नगद लाभांस (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) बितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा समितिले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।