२ सय रुपैयाँले घट्यो सुनको मूल्य


शुक्रवार नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा काराबार भईरहेको सुन शुक्रबार घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको हो ।यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १२ सय ५० रुपैयाँ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *