‘मदन पुरस्कार–२०७७’ का लागि ९ ओटा पुस्तकहरू छनोट


‘मदन पुरस्कार-२०७७’ का लागि ९ ओटा पुस्तकहरू छनोट भएका छन् । मदन पुरस्कार गुठीले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत आफूलाई प्राप्त २२२ पुस्तकबाट ९ पुस्तकलाई श्रेष्ठ सूचीमा राखेको जनाएको हो ।

प्राप्त कुल पुस्तकहरूबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम सिफारिस गरेको हो ।श्रेष्ठ सूचीमा पर्न सफल ९ पुस्तकहरू स्
एकलव्यको देब्रे हात – गीरी श्रीस मगर
करिया – कृष्ण अविरल
कल्पग्रन्थ – कुमार नगरकोटी
नृत्याक्षर विज्ञान – भैरवबहादुर थापा
फिलिङ्गे – प्रभा बराल
फुलाङ्गे – लेखनाथ क्षेत्री
मोक्षभूमि – केशव दाहाल
रमिते – जेसन कुँवर
लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह ९सम्वत् १७१९–२०२०० – भगिराज इङ्नाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *