पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै फिल्म ‘बाबरी’को छायाँंकन सुरु


काठमाडौंँ । फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।
काठमाडौंँ । फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।

सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *