नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछन्, होशियार
प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँन लागेको टिप्पणी गरेका छन् ।आइतबार बिहान ट्वीटमा उनले लेखेका छन्, हिट्लरबारे चर्चित भनाइ छ
‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅस…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होशियार !