नेप्सेमा नबिल बैंक सहित २ कम्पनीको बोनस शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार नबिल बैंक र अरुण काबेली पावरको बोनस शेयर सुचिकृत भएको छ। बुधबार २ कम्पनीको गरि कुल ३ करोड ४६ लाख ८३ हजार १ सय १६ दशमलव २९ कित्ता बोनस शेयर सुचिकृत बहएको हो ।

बुधबार नबिल बैंकको ३३.५० प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बोनस शेयर र अरुण काबेली ५.७१ प्रतिशतले हुन आउने ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *