उच्च विन्दुमा यी तीन कम्पनीको शेयरमूल्य
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज ९आइतबार० सामान्य अंकले घटिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ९ अंकले बढेको छ भने करिब २ अर्बको कारोबार भएको छ ।
नेप्सेका अनुसार बजार घटेपनि तीन कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर र रिलायन्स फाइनान्स रहेको छ ।
चन्द्रागिरी हिल्सको ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशत र रिलायन्स फाइनान्सको ८ दशमलव ८७ प्रतिशतले बढेको हो ।