तपाईंको राशिलाई कुन रंग शुभ मानिन्छ,जानी राख्नोस्
हिन्दु धर्म अनुसार राशिलाई ध्यानमा राखेर काम गर्दा फाइदा पुग्छ । राशीअनुसार काम, भोजन, लुगा लगायत अन्य सवै विषयलाई ध्यान दिन जरूरी छ ।
यस्तो गरिएमा जीवन फलदायी र खुशी साथ बित्ने ज्योतिष शास्त्र र वास्तु शास्त्रको दाबी छ । आज हामी कुन राशीका मानिसले कस्तो रंगको प्रयोग गर्दा फाइदा हुन्छ भन्ने जानकारी दिदैंछौं । राशिको आधारमा रंगको चयन
मेष : रातो
बृष : सेतो
मिथुन : हरियो
कर्कट : क्रीम
सिंह :रातो
कन्या : हरियो
तुला : सेतो
बृश्चिक : रातो
धनु : पहेलो
मकर : कालो , खैरो, क्रीम
कुम्भ : कालो , खैरो, क्रीम
मीन : पहेलो