नेकपा प्रचण्ड-नेपाल समूहको कारवाहीमा सुवास नेम्वाङदेखि महेश बस्नेतसम्म


नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेकपा ओली समूहमा लागेका ७ जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

नेताहरू विशाल भट्टराई, महेश बस्नेत, प्रभु शाह, निरुदेवी पाल, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।पार्टी गतिविधिमा रोक लगाउनेगरी उनीहरुलाई कारवाही गरिएको नेता वर्षमान पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *