मुलुकमा प्रधानमन्त्री र राष्ट्रपतिको ‘गुण्डागर्दी’ चलिरहेको छ : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्।

बाराको सिमरामा भएको कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले अहिले मुलुकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘गण्डागर्दी’ चलिरहेको आरोप लगाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *