एनआईसी एशिया बैंकले फेरि ल्यायो ३ कम्पनीको शेयर लिलामीमा


एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीहरूको संस्थापक समूहको शेयर आज (माघ २० गते, मंगलबार) बाट फेरि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको छ ।
बैंकले नागरिक लगानी कोषको एक लाख ८२ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ७३ हजार ८ सय ४४ कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार २ सय ६६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *