महासंघको पूँजी बजार फोरम विस्तार, निम्न निर्णय भए


नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार भएको छ। अम्बिका पौडेल सभापति रहेको फोरममा आज शुक्रबार थप पदाधिकारी थपिएका हुन् ।

जस अनुसार फोरमको उपसभापतिमा राम शरण थपलिया चयन भएका छन् । फोरमको सदस्यहरुमा मेख बहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णु प्रसाद बस्याल चयन भएका छन् ।

फोरमको आमन्त्रित सदस्यहरुमा अनन्त कुमार पौडेल र उषा खतिवडा चयन भएका छन् भने कुमारकेशर विष्ट र धुर्ब तिमिल्सिना सल्लाहकार चयन भएका छन् ।
आज नै फोरमको पहिलो बैठक बसेर निम्न १० निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *