संविधानविद् भीमार्जुनको प्रश्न, अदालतले काल्पनिक कुरा गर्न मिल्छ र?


काठमाडौं ।अधिवक्ता तथा संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको ‘व’ पनि उच्चारण गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै आचार्यले काल्पनिक कुरामा अदालत जानै नसक्ने तर्क गरेका हुन्।

बहसका क्रममा करिब डेढ घण्टा बहस गरेका आचार्यको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग चर्को सवाल जवाफ भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *