शाकाहारी आन्दोलनले नपुग्ने प्रचण्ड कथन, के हिंसा नै हो समाधान?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली मलामी जाँदा हास्‍ने र जन्ती जाँदा रुने प्रवृत्तिको मान्छे भएको टिप्पणी गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीका मानिसहरूले अदालत, आयोगमा सेटिङ छ भन्दै हिँडेकाले उनीहरूविरूद्ध शाकाहारी आन्दोलनले नपुग्ने बताएका छन् ।

उनले प्रतिक्रान्तिकारी कदम, प्रतिगमनविरूद्ध आफू टाउको फुटाउन तयार रहेको बताउँदै यसपटक शाकाहारी आन्दोलनले नपुग्ने बताएका हुन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आन्दोलन हिसात्मक बन्ने संकेत गरेका हुन् ।उनको अभिव्यतिmले हिंसालाई बल दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *