प्रधानमन्त्रीप्रति कलाकार दीपकराज गिरीको कटाक्ष


कलाकार दीपकराज गिरीले भारतीय टेलिभिजन जी न्यूजले सगरमाथामाथि गरेको दाबीमा आपत्ति जनाएका छन्।आफ्नै शैलीमा यो प्रकरणको विरोध जनाउँदै दीपकले प्रधानमन्त्रीलाई पनि कटाक्ष गरेका छन्।

काठमाडौं आएर प्रधानमन्त्रीको हाइट बढाएको जी न्यूजले यति अग्लो प्रधानमन्त्री तिमीहरूको हुँदा हुँदै सगरमाथा किन चाहियो भनेर सगरमाथामा आफ्नो दाबी गरेको भन्दै दीपकले कटाक्ष गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *