कसरी बने इलोन मस्क विश्वकै धनी व्यक्ति


टेस्ला इन्कका मालिक इलोन मस्क विहिबार उनको कम्पनीको मूल्यमा ७.१ प्रतिशतले बृद्धि भएसंगै विश्वकै सबैभन्दा धनि व्यत्ति बनेको ब्लुम्बर्गले जनाएको छ ।
उनले सन् २०१७ देखि हालसम्म निरन्तर विश्वका धनि व्यत्तिको सुचिको पहिलो नम्बरमा रहेका जेफ बेजोसलाई पछि पारेका छन् ।


पछिल्लो ३ बर्ष देखि संसासरकै सर्वाधिक धनी व्यत्तिको सुचिमा रहेका एमेजोनका संस्थापक जेफ बेजोस अहिले विश्वका धनी व्यत्तिहरुको सुचिमा तेस्रो स्थानमा रहेका छन् । ब्लुमबर्गको अर्वपतीहरुको सूचक अनुसार मस्कको सम्पती १९४.८ डलर रहेको छ । यो रकम बेजोसको भन्दा ९.५ बिलियन डलरले बढि हो ।


मस्क दक्षिण अप्रिकामा जन्मिएका हुने भने उनले इन्जिनियरिङ अध्ययन गरेका छन् । मस्कले गतबर्ष मात्र १६५ डलर सम्पती थप्न सफल भएका थिए । उनको कम्पनी टस्लाको सेयर मूल्य गतबर्ष मात्र ७४३ प्रतिशतले बढेको थियोे । ऐजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *