राष्ट्रिय सभाको आजको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने भएका छन्। ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन्।

पछिल्लो समय ओलीले आफनै पूराना सहयात्रीहरु विरुद्ध दैनिक आरोप र व्यंग्य कसिरहेका छन्।आजको सम्बोधन पनि त्यसैको सिलसिला हुने संभावना देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *