सेयर कारोबारमा रौनक देखाइरहेका कम्पनीहरु


कारोबारको अन्तिम दिन बिहिबार २०८ वटा कम्पनीको ५ अरब ८७ करोड रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको नेप्सेले जाएको छ ।
नेप्सेमा सबैभन्दा बढि रकमको कारोबार प्रभु बैंकको भएको छ ।विहिवार बैंकको ३१ करोड ७१ लाख ३६ हजार २७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
विहिवार सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा नेपाल पुनर्बिमा कम्पनी,चिलीमे हाइड्रो,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी,एनआइसी एसिका बैंक, हिमालयन डिस्टिलरी, शिखर इन्स्योरेन्स,शिवम् सिमेन्ट,सानिमा बैंक र नेपाल दुरसञ्चार संस्थान रहेका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *