फ्रान्सबाट इंग्ल्यान्ड जाने क्रममा डुंगा डुब्दा आठजनाको मृत्यु


समुद्रीमार्ग हुँदै फ्रान्सबाट इंग्ल्यान्ड जान खोज्दा आठजनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार गए राति १ बजे डुंगा बोलोन–सुर–मेरको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो ।फ्रान्सेली प्रहरीका अनुसार, उक्त रबरजहाजमा करिब ५० जना सवार थिए । किनारबाट निस्किएको केही समयपछि डुंगा डुबेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *