तथ्यहरुलाई पन्छाएर सभामुखलाई विवादमा तान्ने प्रयास (प्रेस नोटसहित)
काठमाडौं। सभामुखको सचिवालयले अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्ट पारेको छ।
शुक्रवार सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिएको बताएका छन्।
न्यौपानेले प्रशासनिक प्रक्रियालाई समेत जोड्दै सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको समेत उल्लेख गरेका छन्।
पुरा प्रेस नोट