तेल्गु सिने अभिनेता राम चरणलाई कोरोना संक्रमण


तेलुगू अभिनेता राम चरण कोरोना संक्रमणको चपेटामा परेका छन् । उनले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसको संक्रमणमा परेको जानकारी दिएका हुन् ।

रामले ट्विट गर्दै लेखेका छन्, “म कोरोना पोजेटिभ भएको छु । तर यसको कुनै लक्षण देखिएन । पोजेटिभ आउने बित्तिकै म होम–क्वारिन्टिनमा बसेको छु । चाँडै स्वस्थ हुने आशा गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *