जेबी टुहुरेलाई सरकारले दियो ‘जनगायक’ उपाधि


सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई जनगायकको उपाधि दिने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जनगायकको उपाधि दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

टुहुरेको २०७८ भदौ १० निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *