माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

काठमाडौँको कार्की बैंक्वेटमा जारी बैठकमा केपी ओलीलाई हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *