लिटरमा ९ रुपैयाँले दुधको मूल्य बढाउने सरकारको निर्णय


सरकारले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकलले दुधको न्यूनतम मूल्य बढाउने निर्णय गरेको हो ।

हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दुधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *