प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।दुई नेताहरूबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *