एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ ।

एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो । ज्ञापनपत्र मंगलबार बिहान ९ बजे बुझाउने तय तय भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *